यसरी पाकिस्तानी सेनाको गो’लीले च’कनाचुर भयो श्रेष्ठको बिबाह गर्ने यो’जना
काठमान्डौ । पाकिस्तान संगको यु’द्धमा मा’रिएका भारतीय सेनाका सि’पाही २४ बर्षिय ग’मिल कुमार श्रेष्ठको विवाहको त’यारीमा थिए परिवार । हजुरबा ९६ बर्षिय ध’न प्रसाद श्रेष्ठले नातिको बिहे गरेर मर्ने’ धो’को पाकिस्तानी सेनाले च’कनाचुर पा’रिदिएका छन् । घ’रकै आ’गनमा नातिको विवाहमा ना’च्ने धनप्रसादको धो’को अ’पुरो भएको छ ।अ’स्ताउन लागेको घाम जस्तै भएको आफ्नो उमेरमा भारतीय सेनामा का’र्यरत नातिको विवाहको त’यारीमा परिवारलाई ध’नप्रसादले द’वाव दिने गरेका थिए ।
‘अब नातिको विवाह गरेपछि मेरो मृ’त्यु भएपनि केही हुदैन,‘अबको केही महिनामै वि’वाह गर्नुपर्छ’ ध’नप्रसादले आ’फन्तलाई सुनाउने गरेका थिए । पाल्पाको रामपुर नगरपालीका ४ स’दावर्त, पाल्पाका ग’मिल कुमार भ’र्ती भएको २७ महिनामै आईतबार पाकिस्तान संगको भि’डन्तमा मा’रिएका हुन् ।भ’र्ती पछि क’सम खाएर गएको बैशाखमा १५ दिने छु’ट्टीमा आएका ग’मिलले भ’र्ती हुन भा’कल ग’रेबापत प’न्चबोलीपुजा गरी हा’जिरमा फ’र्किएका थिए । पु’जा र बिहे ए’कैपटक गर भनेको मानेन, हजुरबा धनप्रसादले भने अर्को छु’ट्टीमा आउँदा बि’चार ग’र्छु भनेको थियो, यस्तो भयो ।
अ’विवाहित मृ’तक श्रेष्ठको घरमा हजुरबा ध’न बहादुर, बुवा रुनारायण, आमा सिता, दाजु गणेश र उनका श्रीमती छन् । घ’टना भए संगै उनका बा, आमा, दाजु भाउजु र छि’मेकीहरु सोमबार बि’हानै भारत गएको छि’मेकी कृष्ण लम्सालले बताए ।कक्षा १२ मा प’ढ्दा प’ढ्दै भारतीय सेनामा भ’र्ना भएका ग’मिल नि’कै मि’लनसार र स’हयोगी रहेको सा’थीहरुले बताएका छन्। जेठा बुवाको छोरो दिपक श्रेष्ठ ५ बर्ष अ’घि भारतीय सेनामा भ’र्ना भएपछि ग’मिल पनि दिपककै स’हयोगमा सेनामा भ’र्ना भएका थिए।
आईतबार राती पाकिस्तान नि’यन्त्रित कश्मिर ( पी’ओके) मा भारतीय र पाकिस्तानी सेना बि’च भएको दो’होरो भि’डन्तमा भारतीय सेनामा का’र्यरत रा’ईफल म्या’न गा’मिल संगै भारतीय सेनाका हवल्दार पदमबहादुर श्रेष्ठको मृ’त्यु भएको थियो । मृ’त्यु हुने दुबै जना गो’र्खा रे’जिमेन्टमा का’र्यरत थिए ।


