९ महिनाको ग’र्भ लिएर लु’कीलुकी हि’ड्नुपर्ने बा’ध्यता
सप्तरी । प्रे’म विवाह गरेको १० महिना बि’तिसक्दा पनि केटी प’क्षले विवाह स्वी’कार नगरेपछि सप्तरीका एक जो’डी भू’मिगत जी’वन बि’ताउन बा’ध्य भएका छन् । भू’मिगत जी’वन बि’ताउन मात्रै हाे’इन उनीहरूले ९ महिनाको ग’र्भ लिएर लु’कीलुकी हिँड्नुपर्ने बा’ध्यता समेत भाे’गिरहेका छन् ।केटी प’क्षले मा’नसिक या’तना दिँ’दै अदालतमा समेत अ’पहरण तथा श’रीर ब’न्धक शी’र्षकमा मु’द्दा नै द’र्ता गराएपछि उनीहरुलाई भू’मिगत जी’वन बि’ताउने बा’ध्यता परेको हो ।
पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ की १९ वर्षीया कञ्चन मिश्राले गत माघ २ गते राजविराज नगरपालिका–१ का २३ वर्षीय र’क्की झासँग प्रे’म विवाह गर्नुभयो । विवाह गरेदेखि नै त’नाव दिँदै आएका बुवा मनोज मिश्रा र आमा सावित्रीले यतिबेला आफ्नो पति र ससुरावि’रुद्ध मु’द्दा नै द’र्ता गराएपछि आफ्नो परिवारको बि’चल्ली भएको कञ्चनले दु’खेसो गरे ।आ’फूहरुबीच २ वर्षदेखि रहेको प्रे’म स’म्बन्धलाई रा’जीखुशी विवाह ग’रेपनि आमाबुवाले अ’नाहकमा मु’द्दा द’र्ता गराएपछि आफूलाई ९ महिनाको ग’र्भ लिएर लु’कीलुकी ब’स्नुपर्ने बा’ध्यता परेको कञ्चनको भ’नाइ छ ।
उहाँले आमाबुवालाई प’टकपटक स’म्झाएपनि स्वी’कार गर्न त’यार नरहेको तथा आ’क्रामक रुपमा प्र’स्तुत भइरहेकाले आफूहरुलाई सु’रक्षित ब’स्ने वा’तावरण मि’लाइदिन प’हलका लागि स’बैमा आ’ग्रह गर्नुभयो ।आफू खु’शीसाथ ब’सिरहेको भन्दै कञ्चनले आफ्नो परिवारमा त’नाव न’बढाउन आमाबुवालाई आ’ग्रहसमेत गर्नुभएको छ ।


