भाइटीकाको भोलिपल्ट ललितपुर प्रहरी हा’जिर हुनेगरी चर्चित र्यापर ‘भिटेन’ रि’हा
काठमाडौं । चर्चित र्यापर समिर लामा उर्फ ‘भिटेन’ प्रहरी हिरा’सतबाट रि’हा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले भिटेनलाई बुवाको ज’मानीमा रि’हा गरिदिएको छ ।
शुक्रबार साँझ रि’हा भएका उनलाई भाइटीकाको भोलिपल्ट ललितपुर प्रहरी परिसरमा हा’जिर हुन डाकिएको छ। ललितपुर प्रहरी परिसरका अनुसार भिटेनलाई उनकै बुबाको ज’मानीमा रि’हा गरिएको हो ।
‘हामी यस्तै त हो नि ब्रो!’ बोलको गीतमा अ’श्लील शब्द प्रयोगका साथै गाँ’जा खान उ’क्साएको आ’रोपमा लगाइएको थियो। म्युजिक भिडियोमा प्रहरीको बर्दी प्रयोग गरेर गाँ’जासमेत खा’एको दृ’श्य देखाइएपछि भिटेन बुधबार झम्सिखेलबाट नि’यन्त्रणमा परेको थिए।


