साथीलाई गाडीको नजिक नजाऊ भन्ने सृष्टिले नै क्याम्पस जान बस कुर्दै गर्दा आफ्नो ज्या’न गुमाउनु पर्यो !

काठमाडौं : बिहान पौने छ बजे झिसमिसे उज्यालो थियो। सडकमा गाडी पातला थिए। सुकेधारा चोकमा उनले बाटो काट्न खोजिन्। अलिकति हिँडेकी मात्र के थिइन्। ब’त्तिँदै आएको गाडीले उनलाई ठ’क्कर दियो। उनी सडकमै ढ’लिन्। केही बेर स्थानीयहरूले उनलाई ओम अस्पताल पुर्‍याए। ग’म्भीर घा’इते भएकी सृष्टिले अस्पतालमै अ’न्तिम सा’स फेरिन्।

आफ्नी साथीलाई बसले ठ’क्कर दिएर मा’रेपछि आ’क्रोशित विद्यार्थीले एक बसमाथि आ’गजनी गर्दै चाबहिल चोकमा प्र’दर्शन गरे । सृष्टिलाई ठ’क्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘बाटो काट्दै गर्दा ठक्कर दिएको रैछ । पन्तले बाटो काटेको ठाउँमा जेब्रा क्रस भए/नभएको खुलेको छैन’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भने।

उनका अनुसार शव पोस्ट मा’र्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने तयारी छ। पन्तलाई भक्तपुर- काठमाडौं रूटमा चल्ने बा ४ख ५९२० नम्बरको बसले ठ’क्कर दिएको हो। गोरखा मिरकोटकी २१ वर्षिया पन्त बिबिएस चौथो वर्षमा पढ्दै थिइन्। सृष्टिको माइती गोरखा नगरपालिका वडा नम्बर १४ प्युघरवेशी हो। गत वर्षमात्र उनको विवाह भएको थियो। सोमबारको घ’टना सुनेपछि घर/माइतीमा शो’क छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।