भिम रावलसंगै संसदमा ग,र्जिए गगन थापा – भारतविरुद्द ल,ड्न सरकारलाई चे,तावनी (भिडियो सहित)

काठमाडौ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आज नेपाली कांग्रेसका नेता संगै नेकपाका नेताहरुले समेत नेपालको भूमि अ,तिक्र,मणको विषयमा चर्को आवाज उठाएका छन् र सरकारलाई चे,तावनी समेत दिएका छन् ।

नेकपाका नेता भिम रावलले सरकारलाई प्रश्न गरेका छन्, “भारतले नेपाली सिमा अ,तिक्र,मण गरिरहेको बेला सरकारलाई के कुराले आफ्नो कदम चाल्न गा,ह्रो परेको छ हामी जान्न चाहन्छौ । भारत विरु,द्द यस विषयमा उ,त्रिन र आफ्नो भूमि फि,र्ता माग्न किन सरकारले सकिरहेको छैन ? आखिर किन सरकार यत्ति ला,चार भएको छ यस विषयमा ? चाँडो भन्दा चांडो यस विषयलाई स,माधान गर्न आग्रह गर्छु ।”

भिम रावलले आफ्नो आवाज उठाएसंगै नेपाली कांग्रेसका नेता गगन थापाले समेत आवाज उठाएका छन् । नेपालले कहिले भारतसंग प्र,ष्ट बोल्ने र भारतको दादागिरी विरु,द्द आफ्नो कदम चाल्ने ? भारतको दा,दागिरी विरु,द्द बोल्न सरकारसंग नेपाली कांग्रेस देखि नेपाली जनता सधै साथ छन् । तर यो समस्या चाँडो भन्दा चाँडो हल गर्नुपर्यो ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖