अ,तिक्र,मित नेपाली भूमि फि,र्ता ल्याउन माग गर्दै सांसदहरुद्धारा सं,कल्प प्रस्ताव दर्ता

काठमाडौं, २८ वैशाख । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले भारतद्वारा अ,तिक्र,मित नेपाली भूमि फि,र्ता ल्याएर नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग राख्दै सं,कल्प प्रस्ताव दर्ता गरेका छन्।

सं,कल्प प्रस्ताव राख्ने सांसदहरुमा रामकुमारी झाँक्री, गणेश ठगुन्ना, डा. दीपकप्रकाश भट्ट, यज्ञबहादुर बोगटी र गणेशकुमार पहाडी रहेका छन् । उनीहरुद्धारा दर्ता प्रस्तावमा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालको रहेको कुरा ऐतिहासिक प्रमाण, तथ्यहरु, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्शाहरुले प्रमाणित गरेको छ ।

उनीहरुले लिम्पियाधुराबाट निस्किने कु,टियाङ्दी नै महाकाली नदी भएकाले सो पूर्वको ४०० किमी भूभाग भारतले अ,तिक्र,मण गरी आफ्नो राजनीतिक र प्रशासनिक नि,यन्त्रणमा राखेको कुरा उक्त संक,ल्प प्रस्तावमा उल्लेख गरेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।