नेपालमा कोरोना स,ङ्क्रमित थपिँदै – भारतबाटै लु,किछिपी आएका थिए कपिलवस्तुका १० स,ङ्क्रमित
बुटवल, बैशाख २९ । नेपालमा थप १० जनामा को रोना भाइरस सं क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी साेमबार अनुसार कपिलवस्तुमा थप १० जनामा को रोना भा इरस सं क्रमण पुष्टि भएको हाे । यससँगै नेपालमा काे राेना सं क्रमितकाे कुल संख्या १२० पुगेकाे छ ।
कोरोना सङ्क्रमित थपिँदै गएको कपिलस्तुमा आज भेटिएका १० जना नयाँ स,ङ्क्रमित पनि भारतबाटै लु,किछिपी नेपाल भि,त्रिएको पाइएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले उनीहरू भारतबाट नेपाल भि,त्रिएको बताउनुभयो ।
उहाँका अनुसार भारतको मुम्बई, दिल्ली लगायतका ठाउँहरूबाट उनीहरू आएका थिए । तर उनीहरू कहिले नेपाल भित्रिए भन्नेबारे सही जानकारी पत्ता लगाउन बाँकी रहेको उहाँले बताउनुभयो ।
स,ङ्क्रमण फेला परेका व्यक्तिहरू कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित अनिरुद्र उच्च माध्यमिक विद्यालयमा रहेकाे क्यारेन्टाईनमा बसेका थिए । स,ङ्क्रमितहरूलाई बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा ल्याउने तयारी भएको छ ।
यसअघि कपिलवस्तुमै फेला परेका स,ङ्क्रमितहरू पनि दुवै देशमा लकडाउन जारी रहेकै बेला भारतबाटै लु,किछिपी नेपाल भित्रिएका थिए । अघिल्ला स,ङ्क्रमित र नयाँ स,ङ्क्रमितहरूबीचको सम्बन्ध र स,म्पर्कबारे पनि पत्ता लाग्न बाँकी रहेको प्रजिअ पौडेलले बताउनुभयो ।
नयाँ स,ङ्क्रमितसँगै कपिलवस्तुमा कोरोना स,ङ्क्रमितको सङ्ख्या १५ पुगेको छ । प्रारम्भिक जानकारीअनुसार सङ्क्रमितहरूमध्ये शयोधरा गाउँपालिकाका ८ र बुद्धभूमि नगरपालिकाका २ जना रहेका छन् ।


