चिनियाँ सेनाको ज,म्बो जहाज काठमाडौंमा अवतरण

काठमाडौं, ३१ वैशाख । बुधबार विहान ज,म्बो जहाज काठमाडौंमा उत्रियो । पुच्छरमा चीनको झण्डा अंकित उक्त विमान चिनियाँ ज,नमुक्ति सेनाको हो ।

चीनबाट नेपाल आएको विमान चीन सरकारबाट सहयोगस्वरुप स्वास्थ्य सामाग्री ल्याएको बताइएको छ । नेपाल सरकारले नेपाली सेनामार्फत खरिद गरेको स्वास्थ्य सामाग्री समयमा आउन ढिलाई हुनेभएपछि चिनियाँ सेनाको विमानबाट सहायतास्वरुप सामाग्री ल्याइएको बुझिएको छ ।

हिजोबाट कोरोना भाइरसको सं,क्रमण बढेपछि अ,कस्मात चीनको विमान आउनुलाई अर्थपूर्ण मानिएको छ । तत्काल सामाग्री नसकियोस् भनेर चिनियाँ दुतावासमार्फत् उक्त सामाग्री झि,काइएको स्रोतले बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।