लकडाउनमा थप क,डाई – जिल्लाभित्रै पनि सवारी चलाउन प्र,तिब,न्ध
काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको सं,क्रमण बढ्दै गएपछि सरकारले लकडाउनलाई थप क,डाई गर्दै गएको छ । प्रधानमन्त्रीको निर्देशन लगत्तै सरकारले लकडाउन झन क,डा गर्ने नीति बनाएको छ ।
मगलबार एकैदिन ५७ र बुधबार एकै दिन २६ जना कोरोना भाइरसका सं,क्रमित भेटिएको थियो । यसरी कोरोना सं,क्रमितको संख्या ह्वा,त्तै बढेपछि सरकारले जेठ बिहीबारदेखि लकडाउनमा क,डाई गरिरहेको छ ।
अब गृह मन्त्रालयले एक जिल्लाबाट अर्काे जिल्ला रो,क्नका लागि सबै प्रकारका पासहरु ब,न्द गरिसकेको छ भने लकडाउनलाई क,डा बनाउन थप सुर,क्षाकर्मी परिचालन गरेको छ ।
गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । यो शनिबारबाट लागू हुनेछ । यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ ।
सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको सं,क्रमण देखिन थालेपछि गृहले थप क,ठोर बन्ने निर्णय गरेको अधिकारीहरू बताउँछन् ।


