वैदेशिक रोजगारीबाट फर्केका युवालाई खुशीको खबर – सरकारले दिने भयो सुरुवाती पुँजी (भिडियो सहित)

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशमा रोजगारी गरेर फर्केका दक्ष युवाहरुलाई नेपालमै उद्यमशील बनाउन सुरुआती पुँजी उपलब्ध गराउने बताएकी हुन् ।

विदेशबाट फर्किएर नेपालमै केही गर्न चाहने युवाहरुलाई सरकारले यस्तो सुविधा दिने बताएको हो । उद्यमशील बन्न चाहाने युवाहरुलाई सुरुवाती पुँजी उपलब्ध गराईने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । राष्ट्रपति भण्डारीले वेरोजगारीको संख्या बढ्ने सम्भावना देखिएकोले युवाहरुलाई कृषि क्षेत्रमा अघि बढाण्ने सरकारको नीति रहेको बताइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।