नेपालमा कोरोनाबाट फेरि अर्का एकजनाको मृ,त्यु – भारतबाट भा गेर आएका थिए कोरोनाबाट मृ,त्यु हुने दोश्रो व्यक्ति

काठमाडौं । नेपालमा कोरोना सं,क्रमित भएर मृ,त्यु हुनेको संख्या दुई पुगेको छ ।

बाँकेस्थित नरैनापुर क्वारेन्टाइनमा मृ,त्यु भएका युवाको कोरोना सं,क्रमणबाट मृ,त्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृ,त्यु हुनेको संख्या २ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकेका मृ,तक युवाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको बताएका हुन्।

आइतबार बिहान मृ,त्यु भएका युवालाई राती वा,कवाकी लागेको बताइएको छ। भारतबाट भा,गेर आएका युवालाई क्वारेन्टाइनमा राखिएको थियो। नरैनापुरमा रहेका दुई क्वारेन्टाइनमा ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो। क्वारेन्टाइनमा डेढ सय बढी रहेको बताइएको छ।

अन्यको शनिबार स्वाव संकलन गरिएको बताइएको छ। यसअघि हिजोमात्र सिन्धुपाल्चोककी एक महिलाको पनि कोरोनाका कारण मृ,त्यु भएको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖