धनकुटामा पनि कांग्रेसको विरोध प्रदर्शन

धनकुटा खबर । वर्तमान केपी वली सरकारले असंबैधानि तरिका बाट संसद विघठन गरिएको भन्दै नेपाली कांग्रेसले धनकुटामा समेत प्रदर्शन गरेको छ ।

धनकुटाको प्रदर्शन लाई नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले सम्बोधन गर्नु भएको थियो । सभा लाई सम्बोधन गर्दे नेता थापाले वर्तमान सरकारका प्रधानमन्त्री लाई सविधानले संसद बिघठन गर्ने अधिकार नदिएको भन्दै संविधानको मर्म र भावना विपरित भएकोले अदालतले उतm असंबैधानिक कदम संचाउछ भन्ने विश्वास आफू लाई भएको बताउनु भयो ।

सभालाई सम्बोधन गर्दे नेपाली कांग्रैसका आमन्त्रित केन्द्रिय सदस्य मनोहरनारायण श्रेष्ठले वर्तमान लोकतन्त्रको रक्षाका लागि कंग्रेस सडकमा आएको बताउँनु भयो ।

सभालाई नेपाली कांग्रैस धनकुटाका कोषध्यक्ष दिनेश राई, प्रदेश क का सभापती जितेन्द्रराई ,जिल्ला सदस्य निर्मल ओझा,टिका भण्डारी, अम्विका धमला,कृष्ण थापा,कमोट फागो,आनन्द सन्तोषी राई ,अन्जना ताम्ली,लिला सुब्बालगायतले सम्बोधन गरेका थिए कार्यक्रमको र्सचालन जिल्ला सचिव बिजयसन्तोषी राईले गर्नु भएको थियो भने पाटी सभापती अग्नी पौडेलको सभापतित्वमा कार्यक्रम भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।