सहिदभुमि गाँउपालिकाको ७ वटा सामुदायिक विद्यालयहरुमा वाल क्लव गठन

धनकुटा । धनकुटाको सहिदभुमि गाँउपालिकाको ७ वटा सामुदायिक विद्यालयहरुमा वाल क्लव गठन गरिएको छ ।

गाउँपालिकाको माद्यमिक र निम्न माद्यमिक १४ वटा विद्यालयमा वाल क्लव गठन गर्ने लक्षका साथ थालिएको क्लव गठन कार्य अन्र्तगत नै विद्यार्थीहरुलाई क्लव सञ्चालन कसरी गर्ने ? क्लवहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने वारेमा अभिमुखीकरण समेत दिईरहेको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार शाक्ले जानकारी दिनुभयो ।

अभिमुखिकरणको सहजिकरण प्रमुख प्रशासकिय अधिकृत शाक्य,प्रास बद्री कार्की सहित महिला तथा बालबालिका शाखाका प्रमुखले गरिरहेको गाउँपालिकाले जनाएको छ । माद्यमिक र निम्न माद्यमिक तह सम्मका अव ७ वटा विद्यालयमा क्लव गठन गर्न बाँकी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।