अ’ग्नि पी’डित राईलाई नगद तथा खाद्यान्न सामाग्री सहयोग

धनकुटा,माघ १२ । धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं ६ आँखिसल्ला माम्फिङ निवासी अ ग्नि पी डित कृष्णे राई लाई नगद तथा खाद्यान्न सामाग्री सहयोग गरिएको छ ।

सामाजिक सेवामा सक्रिय संस्था हातेमालो सेवा समाज शहिदभूमी गाउँपालिका ६ ले राईलाई नगद ५ हजार सहित २ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको समाजका अध्यक्ष प्रदीप राईले जानकारी दिनुभयो । आ ग्लागीको कारण घर ज लेपछि हाल छिमेकिकोमा बस्दै आउनु भएका पी डित राईलाई घटना स्थलमै पुगि नगद तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष राईले बताउनुभयो ।

समाजको तर्फबाट सहयोग स्वरुप नगद ५ हजार र समाजका पदाधिकारी तथा समाजसेवी ब्याक्तित्वहरुको तर्फबाट २ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरिएको उहाँको भनाई छ ।

साविक आँखिसल्ला ७, हाल शहिदभूमी गाउँपालिका ६ निवासी पी डित राईको गत पौष २९ गते बुधबार दिउँसो करिव ३ बजे तिर अचानक आ गलागी भई घरमा रहेका सम्पुर्ण सरसामान,अन्नपात सहित फुसको छानो भएको घर पूर्णरुपमा ज लेर न ष्ट भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।