छथरले शुरु ग¥यो मतदाता नामावली अध्यावधिक कार्यक्रम

नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी गाउँपालिकाले मतदाता अध्यावधिक कार्यक्रम शुरु गरेको छ । मतदाता नामावली अध्यावधिक प्रचारप्रसार समिति कार्यक्रमका संयोजक तथा गाउँपालिका अध्यक्ष शेरबहादु लिम्बूको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार आजबाट कार्यक्रमको शुरुवात गरिएको हो ।

बुधबार स्थानिय राजनैतिक दल,बिभिन्न संघ–संस्था तथा सुरक्षा निकायको संयुक्त बैठक बसेर नामावली अध्यावधिक गर्न २१ दिने सूचना जारी गरिएको पालिकाले जानकारी दिएको छ ।

जारी गरिएको उक्त समय सिमा अवधि भित्र नयाँ नामावली थप्ने बाहेका नामावली सुधार,थपघट लगाएतका कामहरु गरिने सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । पालिकामा पूर्व गणना अनुसार १३ हजार ५३ जना मतदाताहरु रहेका छन् ।

यो पनि पढ्नुहोस्…

यादवलाई विशेषज्ञ सल्लाहकारमा नियुक्ति

जनकपुरधाम, १५ माघ (रासस) ः प्रदेश नं २ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धु्रवनारायण यादवलाई मन्त्रालयको विशेषज्ञ सल्लाहकारमा नियुक्त गरेको छ ।

सिरहा जिल्ला माडर–६ का यादव राष्ट्रिय सहकारी बैंकका सञ्चालक हुनुहुन्छ । उहाँलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम सो पदमा नियुक्ति गरिएको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।