लागुऔषधसहित श्रीमान, श्रीमती र आफन्त पक्राउ

विशाल बस्नेत/ महोत्तरी । लागुऔषध सहित महोत्तरीमा एकै घरका ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली दुधौली १० बस्ने श्रीमान, श्रीमती प्रदिप सेन्चुरी र दिलमाया भुजेल, प्रदिपका आफ्न्त २२ बर्षिय विशाल सेन्चुरी पक्राउ परेका हुन् ।

आज अपरान्ह औरही कठुधारा स्थित प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनिहरुको साथवाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट -१० लेखिएको ९९ पिस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरिको अनुसार तिनै जना बर्दिबास-सम्सी सडक खण्डमा पैदल हिडदै गर्दा संकाका आधारमा चेकजाँच गर्दा उक्त लागुऔषध फेला परेको थियो ।

पक्राउ परेका उनिहरु अहिले इलाका प्रहरि कार्यालय गौशालाको हिरासतमा छन । उनिहरुलाइ जिल्ला अदालत महोत्तरीवाट ५ दिनको म्याद थप गरि अनुसन्धान भैइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।