नेराक संगठन (निजामती)को पाँचथर जिल्ला समिति निर्माण

विराटनगर, १४ माघ । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को पाँचथर जिल्ला समिति गठन भएको छ ।

संगठनको शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट राजकुमार सिन्चिउरीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण रिमाल, उपाध्यक्षमा नविन अधिकारी, सचिवमा प्रदीप तामाङ, सहसचिवमा रुपेश देव, कोषाध्यक्षमा सुष्मा थेबे चयन भएका छन् ।

निर्वाचित सदस्यहरुमा महेन्द्र बास्कोटा, शिवनारायण मण्डल, विरेन्द्र बानिया, चन्द्रबहादुर बमै, हर्क जबेगु, कपिलदेव मण्डल र मणिचन्द्र राई रहेका छन् ।

अधिवेशनबाट प्रदेश प्रतिनिधिमा हरि नारायण मण्डल, श्रीकुमार फुयाँल, महेन्द्र बास्कोटा र डाक्टर नगेन्द्र प्रसाद दाहाल छनौट भएका छन् । केन्द्रीय प्रतिनिधितर्फ सुरेन्द्र मुखिया र प्रदीप तामाङ चयन भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।