संखुवासभामा खोलामा डुबी १ जनाको मृत्यु

संखुवासभा, जेठ २१ । संखुवासभाको सभापोखरी गाउँपालिका-३ सभाखोला स्थित खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २० बर्षीय कुशल राई रहेका छन् । हिजो बिहान ५ बजे घरबाट माछा मार्न जान्छु भनि हिडेकोमा राती सम्म घर फर्कि नआएपछी आफन्तहरुले खोजतलास गर्न क्रममा उनलाई आफन्तले डुबि मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाए सगै घटनास्थलमा प्रहरीको टोली खटिगई घटनास्थल सुरक्षित राखी सम्पुर्ण कानुनि प्रकृया पश्चात लासलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल संखुवासभा खाँदबारी पठाईएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।