मोरङ र ईलाममा करेन्ट लागेर २ जनाको मृत्यु

बिराटनगर, जेठ ३० ।मोरङ र ईलामको छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो २ बजे मोरङको ग्रामथान गाउँपालिका-५ भङसाबारी स्थित बिधानन्द ठाकुरको घरमा नयाँ कल गाडी मोटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका ग्रामथान-३ का ४५ बर्षीय सिरु माझिलाई उपचारको लागि कोशी अस्पताल लागिएकोमा अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको हो ।

त्यसै गरि ईलामको सुर्यादय नगरपालिका-११ केराबारी स्थित बिजुलीको पोलमा तार जडान गर्न क्रममा अचानक करेन्ट लाग्दा पोलबाट भुईमा झरी घाईते भएका ईलाम-१० का ३५ बर्षीय तिलक राईलाई उपचारको लागि अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।