पांचथरको फिदिममा सवारी दुर्घटना, १ जनाको मृत्यु,३ घाईते

पाँचथर, साउन ३ । पाँचथरको फिदिम नगरपालिका-१ मेची राजमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।

आज बिहान साढे ८ बजे फिदिम बजारतर्फ आउदै गरेको प्र. १-०१-००१ स ८७०५ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका अटोमा सवार फिदिम- ६ का ५५ बर्षीया हरीमाया तुम्रोकलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो भने घाईते भएका स्थानीय ३६ बर्षीया बसन्ती लिम्बु, १९ बर्षीय सन्देश लिम्बु र कुसल लिम्बुको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

अटो चालक फिदिम- ६ का २५ बर्षीय दिपक लिम्बुलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।