जुत्तामा लुकाएर लैजान लागिएको १९ करोडभन्दा बढी विदेशी मुद्रा विमानस्थलमा जफत

काठमाडौं : भन्सार विभागले शुक्रबार नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तीन ताजकिस्तानी नागरिकबाट १९ करोडभन्दा बढीको विदेशी मुद्रा बरामद गरेको छ ।

विभागका अनुसार तीनै जना नागरिक इस्तानबुल जाँदै थिए। खोजीका क्रममा उनीहरूको झोलामा राखिएको जुत्ताबाट उक्त रकम बरामद भएको हो ।

उनीहरुको साथबाट भन्सारले ७ लाख २० हजार अमेरिकी डलर र ६ लाख ६४ हजार २०० पाउण्ड बरामद गरेको छ । नेपाली मुद्रामा यी विदेशी मुद्राको मूल्य करिब १९ करोड रुपैयाँ पर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।