मोरङमा पोखरीमा डुबेर १ जना बालकको मृत्यु

मोरङ, साउन १० । मोरङको बुढिगंगा गाउँपालिका-३ रमाइलो टोल स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

हिजो दिउँसो साढे २ बजे कृष्ण मगरको छोरा ३ बर्षीय कृष मगर आफ्नै घर नजिक रहेको पोखरीमा खेल्ने क्रममा पोखरीमा डुबि पानीमा तैरि रहेको अवस्थामा स्थानीय १२ बर्षीय सबिन तामाङले फेला पारी पोखरीबाट निकाली निजको आमा रमिता मगरलाई जानकारी गराइ उपचारको लागि बिराट टिचिङ अस्पताल गंगाचोक पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।