झापामा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापा । झापाको मेचिनगर नगरपालिका- १३ कालि झोडा स्थितमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आज बिहान सवा ८ बजे पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे ५ प २१८० नम्बरको स्कुटरलाई सोहि दिशा तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ७१८४ नम्बरको पिकअपले पछाडिबाट ठक्कर दिदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका २४ बर्षिय योगेश श्रेष्ठको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ भने पिकअप र पिकअप चालक ईलामको सुर्योदय नगरपालिका-१२ का २४ बर्षिय अनमोल राई लाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।