लागुऔषध सहित पक्राउ परेकी एक महिला कारागार चलान

कैलाली। कैलालीमा लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेकी एक महिलालाई कारागार चलान गरिएको छ। कैलालीको लम्कीचुहा नगरपालीका ३ चिसापानी बजारबाट बैशाख १३ गते दिउँसो ११: ४५ बजे सोही ठाउँकी २९ बर्षीय दीपा बिष्ट (साउँद)पक्राउ परेकी थिइन्।

लम्कीचुहा नगरपालीका ३ स्थित नयाँ बस्तीमा संकास्पद तवरले हिँडडुल गरीरहेको अवस्थामा खानतलासी गर्दा १५० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित उनलाई ईलाका प्रहरी कार्यालय लम्कीको टोलीले पक्राउ गरेको थियो।

सोही दिन पक्राउ गरी अनुसन्धान भई रहेकोमा हिजो (सोमबार) जिल्ला अदालत कैलालीबाट थुनछेक आदेशानुसार पूर्पक्षको लागि कैलाली कारागार पठाइएको छ। ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख शंकर खड्काले जिल्ला अदालतबाट थुनछेक आदेशानुसार पूर्पक्षको लागि हिजै बिष्टलाई कैलाली कारागार पठाएको बताएका छन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।