कार्की २० दिनदेखि बेपत्ता

काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ घर भएका शिव कुमार कार्की २० दिनदेखि बेपत्ता छन् ।

वैदेशिक रोजगारीबाट फर्केका ४० वर्षीय कार्की बेनिघाटबाट हराएका हुन् । तर, अहिलेसम्म उनको अवस्था अज्ञात छ ।

असार ३१ बाट घर नफर्केका कार्कीको खोजी गरिदिन आग्रह गर्दै परिवारले साउन ४ मा प्रहरीमा निवेदन दिएका थिए । साउन ४ मा हराएको जानकारी आएपछि खोजीकार्य थालिएको धादिङका एसपी गौतम मिश्रले बताए । एसपी मिश्र भन्छन्–‘अवस्था अज्ञात छ, खोजतलास हुँदै छ ।’-रातोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।