यिनै हुन् सावित्री अधिकारी,जसले वैदेशिक रोजगारीको क्रममा निधन भएका १०० भन्दा बढिको शव नेपाल ल्याईन्

काठमाडौं, २१ साउन । सामाजिक अभियन्ता सावित्री अधिकारीले वैदेशिक रोजगारीको क्रममा निधन भएका देशका विभिन्न जिल्लाका १ सय भन्दा बढिको शव नेपाल ल्याएकी छिन् । अधिकारीले आफ्नो पहलमा ती शव नेपाल ल्याएकी हुन् ।

आज (आइतबार) राति १० बजे पनि मलेसिया र साउदीमा निधन भएका दुई नेपालीको शव नेपाल आउँदैछ । ती शव ल्याउनपनि उनै सावित्रीले पहल गरेकी हुन् । चितवनका वचन परियार (साउदीबाट) र भोजपुरका धनबहादुर प्रधान (मलेसियाबाट) दुई शव आज राति १० बजे काठमाडौं आईपुग्ने उनले जानकारी दिईन् ।

यसअघि उनले क्रोसियामा निधन भएका बर्दियाका सन्तोष काफ्लेको पनि शव अधिकारीकै पहलमा नेपाल आएको हो । अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयमा रहेर काम गरिरहेकी छिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।