पछिल्लो २४ घण्टामा कहाँ पर्‍यो सबैभन्दा धेरै पानी ?

काठमाडौं । पछिल्लो २४ घण्टामा कैलालीको चिसापानीमा सबैभन्दा धेरै वर्षा भएको छ । उक्त केन्द्रमा ४२४.२ मिलिमिटर वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा देशभर मापन गरिएका २५२ वटा वर्षा मापनकेन्द्रमध्ये २३१ वटामा वर्षा भएको जनाएको छ ।

विभागका अनुसार सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्मको अवधिमा उक्त वर्षा मापन गरिएको हो ।

वर्षा मापन गरिएका केन्द्रहरुमध्ये आठवटा केन्द्रमा २०० मिलिमिटरभन्दा बढी र १५ वटा केन्द्रमा १५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।