महाकाली नदीले पार गर्‍यो सतर्कता तह

काठमाडौ । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ।
डडेलधुराको पारिगाउँ स्टेशनको मापन अनुसार महाकाली नदीले बिहान सतर्कता तह पार गरेको र जलसहत बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ।

महाकाली नदीको जलसतह अहिले ५.८३ मिटर मापन भएको छ।
बाढी पूर्वानुमान् महाशाखाका अनुसार ५.८० मिटरको जलसतहलाई सतर्कता तह र ७ मिटरलाई खतराको तह मानिन्छ।

सुदूरपश्चिममा डडेलधुरा, दार्चुला, डोटी र आसपासका क्षेत्रहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो मध्यम वर्षा हुने पूर्वानुमान् छ।

प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना भएकाले महाकाली नदीको जलसतह अझै बढ्ने पूर्वानुमान् रहेकाले तटीय क्षेत्रमा रहेकाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।