नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद् खोटाङको भवन शिलान्यास

नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद् खोटाङको भवन शिलान्यास गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उप–प्रमुख विशन राई ।
नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने भवन निर्माणको काम यस वर्षबाट सुरु गरिने जनाइएको छ ।
तस्बिर ः केदार मगर/रासस


