श्रीमतीले श्रीमानलाई कलौटे भनेपछि…

एजेन्सी । भारतको कर्नाटक उच्च अदालतले एक मुद्दामा श्रीमतीले श्रीमानलाई कलौटे भन्दै अपमान गरेमा त्यसलाई क्रूरताको आधार मानिने फैसला गरेको छ ।

ती व्यक्तिले २००७ मा विवाह गरेका थिए । श्रीमतीले उनलाई कलौटे भएको भन्दै छोडेको र यो ढाकछोप गर्न श्रीमान् विरुद्ध अवैध सम्बन्धको झुटो मुद्दासमेत दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसपछि सन् २०१२ मा पतिले मानसिक उत्पीडनको आधारमा बैंगलोरको अदालतमा सम्बन्ध विच्छेदको याचिका दायर गरेका थिए। न्यायाधीश आलोक आराधे र अनन्त रामनाथ हेगडेको इजलासले आफ्नो फैसला सुनाउँदै भनेका छन्, ’श्रीमतीले श्रीमान्लाई कलौटे भन्दै अपमान गरिन्, जुन क्रूरता हो । ’

जसका कारण श्रीमानको सम्बन्ध विच्छेदको निवेदन स्वीकृत भएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।