भोलि सार्वजनिक विदा

काठमाडौं, साउन ३२ । सुदूरपश्चिम प्रदेश सरकारले भोलि भदौ १ गते सार्वजनिक विदा दिने भएको छ ।

ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि (शुक्रबार) सार्वजनिक विदा दिएको हो । सुदूरपश्चिममा भदौ १ गते ओल्के पर्व मनाउने गरिन्छ ।

साउने झरी लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशीयालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । ओल्के भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ ।

यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट नभई यस भोगका बासिन्दाको मौलिक पर्वका रुपमा रहिआएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।