काठमाण्डौ उपत्यकामा चल्ने गाडीमा राखिएका झल्लर, डोरी, रिबन र स्टिकर हटाउँदै ट्राफिक प्रहरी

काठमाण्डौ – ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकामा सञ्चालन हुने गाडी राखिएका झल्लर, डोरी, रिबन र स्टिकर हटाउने अभियान सञ्चालन थालेको छ ।

गाडीमा राखिएका कपडाको झल्लर, डोरी र रिबन तथा स्टिकरका कारण दुर्घटना हुने भएकाले हटाउनको लागि अभियान थालिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गाडीमा यस्ता वस्तु भएमा हटाउन तथा अनावश्यक लेखिएका कुरा र स्टिकर हटाउन कार्यालयले आग्रह गरेको छ ।

गाडीमा नियम विपरीत माथि उल्लेखित सामग्री राखेको तथा टाँसेको पाइएमा कानुन बमोजिम कारबाही गरी सचेत गराउने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।