बेहोस अबस्थामा फेला परेका व्यक्तिको मृत्यु

डडेल्धुरा: डडेल्धुराको आलितालमा बेहोस अबस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको आलिताल गाउँ पालिका वडा न. ८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा अन्दाजि ५५ बर्षको आलिताल ७ बस्ने राम दत्त भट्ट बेहोस अबस्थामा फेला परेका थिए। भट्टलाई उपचारका लागी जोगबुडा अस्पताल पुर्याइएको थियो ।

जोगबुडा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । भट्ट बेहोस भेटिएको नजिकै जहेर लेखिएको खोलिएको पाकेट समेत भेटिएको प्रहरीले बताएको छ । ।

अहिले भट्टको लासलाई पोस्टमार्टमका लागि राखिएको छ । भने घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।-दियालोखबव

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।