ईटहरीमा मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका १२ स्थित कोशि लोकमार्गमा मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

हिजो दिउँसो सवा २ बजे खनार बाट ईटहरी तर्फ जादै गरेको को २४ च ७३८९ नम्बरको मोटरसाईकलले बिपरित दिशाबाट आउदै गरेको साईकलयात्री लाई ठक्कर दिई दुर्घटना हुदा स्थानिय ५० बर्षीय नेत्र अधिकारी गम्भिर घाईते भएका थिए ।

घाईते भएका उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ भने ठक्कर दिने मोटरसाईकल र चालक सुनसरीको ईटहरी ११ का २० बर्षीय रोहन चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।