भोलि सार्वजनिक बिदा
धनगढी । धनगढी उपमहानगरपालिकामा भोलि सार्वजनिक विदा दिइएको छ ।
थारु समुदायले मनाउदै आएको गुरही पर्वको अवसरमा उपमहानगरपालिकाले भोलि (सोमबार) मातहतका कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको जनाएको छ ।