नागको पूजा गर्दै भक्तजन




काठमाडौँँको नक्सालस्थित नागपोखरी परिसरमा अवस्थित नागलाई दूध चढाउँदै भक्तजन ।
नागपञ्चमीका दिन घरको दैलोमा गाईको गोबर, दुबोसहित नागको चित्र टाँस्नाले वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वास रहेको छ ।
तस्बिरः हरिराम भेटुवाल/रासस


