मोरङमा स्कुल बसले ठक्कर दिंदा बालकको मृत्यु

मोरङ । मोरङको बुढिगंगा गाउपालिका-१ मिलन चौक स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटनाबाट बालकको मृत्यु भएको छ ।

मंगलबार अपरान्ह ४ बजे दक्षिणबाट उत्तरतर्फ आउदै गरेको बा १ प ६०१८ नम्बरको स्कुल बसले उत्तरबाट दक्षिणतर्फ साइकलमा जादै गरेका खोटाङ चित्रुङ तुईचुङवा नगरपालिका घर भई हाल बुढिगंगा गाउपालिका-१ मिलन चौक बस्दै आएका १२ बर्षीय संदेश सुनामलाई ठक्कर दिई दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका उनलाई उपचारको लागी लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो भने बस र बस चालक बिराटनगर महानगरपालिका-४ का ४० बर्षीय देवान्नद राजवंशीलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।