इन्सपेक्टरलाई बन्चरो प्रहार गर्ने तीन जना पक्राउ

झापा, भदौ ८ । इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज इन्स्पेक्टर युवराज कटुवालमाथी बन्चरो प्रहार गर्ने तीन जना पक्राउ परेका छन् ।

कटुवालमाथि बिहीबार साँझ झापा शिवसताक्षी–९ झरना पूल नजिकै आक्रमण भएको थियो । लागुुऔषध ब्राउन सुगर सेवन गरिरहेको सुचनाको आधारमा उनी नेतृत्वको टोली सादा पोशाकमा खटिएको थियो ।

मोटरसाइकल अनियन्त्रित तरिकाले चलाएको देखेर रोकेर सोधपुछ गर्ने क्रममा कटुवालमाथि आक्रमण भएको जनाईएको छ । बन्चरोले आक्रमणबाट घाईते प्रहरी निरिक्षकको टाउकोमा र हातको औंलामा चोट लागेको छ । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।