बिहानै काेठाबाट निस्किएका कञ्चनपुरका कठायत सम्पर्कविहिन

धनगढी । कञ्चनपुरका एक जना भारतमा सम्पर्क विहिन भएका छन् ।

कञ्चनपुरकाे वेदकाेट नगरपालिका-१० स्थायी घर भएर भारतमा सेक्युरिटी गार्डकाे काम गर्दै आएका ५० वर्षीय नवलसिह कठायत भदौ ४ गतेदेखि सम्पर्क विहिन भएका हुन् ।

बिहान ९ बजे काेठाबाट निस्केको कठायत नफर्किएपछि भारतमा उनीसँगै बस्दै आएका श्रीमती र छाेराले खाेजीका लागि स्थानीय प्रहरीमा निवेदन दिएका छन् ।

कठायतकी छाेरी बिस्नाले बेङ्गलोरस्थित पुलिस स्टेशन होलसेन गाडेनबाट सम्पर्क विहिन भएका बुवाकाे खाेजीका लागि सहयाेग गरिदिन आग्रह गरेकी छन् ।

कठायतलाई नेपाल वा भारतमा कही कतै देखे, भेटेमा नजिककाे प्रहरी चाैकी वा ९८०६४९२३१६ र भारतमा ७९७५५३३२७११ नम्बरमा फाेन गरेर खबर गरिदिन अनुराेध गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।