खोलाले बगाएर बेपत्ता आमाछोराको शव फेला

हेटौँडा । घाँस काट्न जाँदा खोलाले बगाएर बेपत्ता भएका आमाछोराको शव फेला परेको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ रागेचुरीका आमाछोराको शव फेला परेको हो ।

घाँसको भारी लिएर घर फर्कँदै गर्दा खोला पार गर्ने क्रममा स्थानीय खड्कुले खोलाले उनीहरूलाई बगाएको थियो ।

खोलाले बगाएका छोरा २८ वर्षीय राजकुमार गोले र आमा ५७ वर्षीय मायाकुमारी गोलेको शव फरक फरक स्थानमा फेला परेको हो ।

छोराको शव शव हरिहरपुरगढी गाउँपालिका–६ को क्यानखोला र खड्कुले खोलाको दोभानमा फेला परेको तथा आमाको भने रौतहटको बागमती किनारमा आइतबार बिहान फेला परेको प्रहरीको भनाई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।