सुन तस्करी प्रकरणमा पक्राउ परेका पौडेल भन्सार कार्यालयका अधिकृत !

काठमाडौं, १३ भदौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृत भएको तथ्य बाहिरिएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीले उनी भन्सार अधिकृत भएको खुलासा गरेका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलोभन्दा बढि सुन राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या पौडेलसहित २५ पुगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।