मलेसियामा निधन भएका पाख्रीबासका गम्भिरजंग थापाको मलेसियामै गरियो अन्त्येष्टि

धनकुटा । धनकुटाको पाख्रिबासका मृतक गम्भिरजंग थापाको आज मलेसियामै अन्त्येष्टि गरिएको छ ।

थापाको गत २४ अगस्तका दिन मलेसियामा निधन भएको थियो ।

थापा पाख्रीबास नपा वडा नं ७ मा स्थायी घर भइ हाल बेलबारीको गोठगाउंमा सपरिवार बसोबास गर्दै आएकोमा करिब २ महिना अगाडि मात्र बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका थिए ।

मृतक थापा नेपाली सेनाबाट अवकास प्राप्त गरेर मलेसिया गएको र राती सुतेपछि अचानक श्वासप्रश्वासमा समस्या आएपछि वहांको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

मृतक थापाको परिवारमा श्रीमति, १ छोरा र २ छोरी रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।