इलामबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

इलाम, असोज ७ । इलामको माई नगरपालिका-०४ लखनचौकबाट लागुऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरीएको छ ।

शनिवार विषेश सुचनको आधारमा प्रहरी चौकी दानाबारीबाट खटिएका प्रहरी टोलिले चेकजाँचका क्रममा इलामको माई नगरपालिका-०४ लखनचौक स्थित शुक्रबारेबजार बस्ने २४ वर्षिय चिरञ्जिवी बस्नेतको साथबाट ४ ग्राम ०८० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।

पक्राउ परेको बस्नेतको जिल्ला प्रहरी कार्यालय इलामबाट आवश्यक अनुसन्धान भईरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।