इटहरीमा भयानक दुर्धटना
इटहरी । इटहरी बिराटनगरलाइन संविधान चोकमा भयानक दुर्घटना भएको छ ।
ईटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको स १ ख ८१६ नम्बरको बस र बिपरित दिसाबाट आउदै गरेको २ वटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार २ जनाको अवस्था चिन्ताजनक रहेको छ ।-इटहरी खबर


