मोरङको भलुवा खोलामा डुबेर बालिकको मृत्यु

मोरङ, असोज १५ । मोरङको बेलबारी नगरपालिका-२ स्थित भलुवा खोलामा डुबेर १ जना बालिकको मृत्यु भएको छ ।

हिजो दिउँसो बेलबारी नगरपालिका-३ घर भई हाल मामा साङ्गे लामा संग बस्दै आएकी ३ बर्षीया बालिका सानी तामाङ हराएको भनी प्रहरी चौकी बवियाविर्तामा जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली र बालिकाको आफन्तले बालिकाको खोजतलाश गर्दै जाने क्रममा खोलामा डुबेर मृत अवस्थामा बालिकालाई फेला पारेका थिए ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।