हतुवागढीमा आगलागी,एक घर जलेर नष्ट
भोजपुर । भोजपुर जिल्लाको हतुवागढी ६ मा आगलागी भएको छ ।
आज बिहान करिब ३ बजे आगलागी हुंदा हतुवागढी ६,सुम्निमा टोलका राम प्रसाद राईको घरमा आगलागी भएको हो ।
आगलागीबाट घर पूर्ण रुपमा जलेको र स्थानियको सक्रियतामा १ घण्टापछि आगो नियन्त्रणमा लिइएको स्थानियवासी अर्थ राईले जनाएका छन् ।
हेर्नुहोस् तस्बीर –




तस्बीर स्रोत : अर्थ राईको फेसबुक


