बिराटनगरबाट अबैध समान बरामद

मोरङ, असोज २३ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले अबैध समान बरामद गरी भन्सार कार्यालय बुझाएको छ ।

बिशेष सूचनाको आधारमा सोमबार राती खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-६ मा भारतबाट अबैध रुपमा भन्सार छली गरेर ल्याएर राखेको अबस्थामा अन्दाजी १ लाख ९६ हजार रुपैयाँ बराबरको बिभिन्न किसिमका लत्ता कपडाहरु बरामद गरेको हो ।

अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागी बिराटनगर भन्सार कार्यालय बुझाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।