बिर्तामोडमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा, असोज २६ । झापाको बिर्तामोड नगरपालिका-१ स्थितमा ट्रकले ठक्कर दिदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

हिजो बिहान ९ बजे पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना. ४ ख. २०८३ नम्बरको ट्रकले पैदल यात्री दोलखा कालिन्चोकका ५१ बर्षीया देवि माया थामीलाई ठक्कर दिदा घाइते भएकी थामीको उपचारको क्रममा B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

घटनामा संलग्न ट्रक र चालक सुनसरी गढि गाउँपालिका-४ का ३९ बर्षीय रमेश चौधरीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।