सोलुखुम्बुमा हत्यामा संलग्न २ जना पक्राउ

सोलुखुम्बु, कार्तिक ११ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ पेल्माङ स्थितका ५० बर्षीय सितल बहादुर राईको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्थानिय ५५ बर्षीय धरन बहादुर राई र ३५ बर्षीय समित कुलुङ रहेका छन् । शुक्रबार राती सवा १० बजे मादक पदार्थ सेवन गरेर बादबिबाद संगै भएको झै-झगडामा घाईते भएका सितल बहादुर राईको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमा अन्य कानूनी प्रकृया भईरहेको छ भने नियन्त्रणमा लिएको दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।