शरीरमा लागूऔषध फ्रिजिङ गरी ओसार-पसार गर्ने दुई जना पक्राउ

उदयपुर । प्रहरीले शरीरमा लागूऔषध फ्रिजिङ गरी ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौडण्डीगढी नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय सुमन तामाङ र सोही ठाउँका मुकेश राई रहेका छन् ।

उनीहरुलाई बेलका नगरपालिकाको आम्बासीस्थित अस्थायी प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले मुकेशको साथबाट लेबल बिनाको ५ एम्पुल र सुमन तामाङको साथबाट लेबल बिनाको ३ एम्पुल लागूऔषध बरामद गरेको थियो ।

उनीहरुमाथि जिल्ला अदालत उदयपुरबाट अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।